IME Life New

सुनको भाउ तोलामा ७ सयले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेर तोलामा २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउमा भने सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४ हजार ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS