IME Life New

एटीएममा वाणिज्य बैंकहरुको हिस्सा करिब ९३%, अरुको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको सुविधाका लागि अटोमेटेड टेलर मेसिन (एटीएम) सञ्चालन गरेका छन्। हाल देशभर एटीएम बुथमा वाणिज्य बैंकहरुको हिस्सा करिब ९३ प्रतिशत देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्यांकअनुसार हाल देशभर ५ हजार २६८ वटा एटीएम बुथ छन्। तीमध्ये २० वटा वाणिज्य बैंकको मात्रै ४ हजार ८९० वटा एटीएम बुथ छन्। यस हिसाबले बैंकहरुको हिस्सा ९२.८२ प्रतिशत देखिएको छ।

Esewa
Crest

यसैगरी १७ वटा विकास बैंकको देशभर ३३९ वटा मात्र एटीएम बुथ रहेका छन्। यो भनेको कुल एटीएम बुथको ६.४४ प्रतिशत हिस्सा हो।

त्यस्तै १७ वटै फाइनान्स कम्पनीहरुको हाल देशभर ३९ वटामात्रै एटीएम बुथ छन्। यो कुल एटीएम बुथको ०.३७ प्रतिशत हिस्सा हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS