IME Life New

लक्ष्मी लघुवित्तले लाभांश नदिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश वितरण नगर्ने भएको छ।

संस्थाको सञ्चालक समितिको बैठकले लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि संस्थाले गरेको छ।

Esewa
Crest

केन्द्रीय बैंकबाट वित्तीय विवण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गर्ने निर्णय संस्थाले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS