IME Life New

चाँदीको भाउले नयाँ रेकर्ड बनाउँदा सुन तोलामै ३ हजार ५ सयले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँले बढेर तोलामा २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि  हालसम्मकै उच्च भएको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले बढेर ३ हजार ९०५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS