IME Life New

फर्स्ट माइक्रोफाइनान्सको करिब १ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य रु. २८०

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको करिब १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको ९७ हजार ९८० कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तय गरिएको छ। शेयर खरिदका लागि निवेदन दिँदा कम्तीमा २८० रुपैयाँ दरले आवेदन दिनुपर्नेछ।

निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा पेस गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS