IME Life New

रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन, यस्तो छ नयाँ ढाँचा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन गरेको छ।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै रेमिट्यान्स कारोबार गर्ने बैंक, वित्तीय संस्था र कम्पनीहरुलाई यस विषयमा जानकारी गराएको हो। केन्द्रीय बैंकको गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागमा अब रेमिट्यान्स कारोबार गर्ने बैंक तथा कम्पनीहरुले नयाँ ढाँचामा उक्त रिपोर्टिङ पेस गर्नुपर्नेछ।

Esewa
Crest

नयाँ ढाँचाबमोजिम नै रेमिट्यान्स कारोबारको रिपोर्टिङ पेस गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

Notice-2082.08.24

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS