IME Life New

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर २ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५१ हजार ९०० रुपैयाँमा किनबेच भएको छ।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँले बढेर ३ हजार ७५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS