IME Life New

कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहकारी विभागले कुनै एक व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

विभागले एक परिपत्र जारी गर्दै सहकारी संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो। सहकारी ऐन, २०७४ को दफा ४१ (५)मा रहेको कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेको छ।

Esewa
Crest

यो व्यवस्थाविपरीत केही व्यक्ति अझै पनि दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भएको भन्दै विभागले यो निर्देशन जारी गरेको हो। नियमन परिपालना नभएको पाइएमा सहकारी ऐन र नियमावली बमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ।

निर्देशन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS