IME Life New

नेपाल फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।

कम्पनीले यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको संस्थापक शेयर तोकिएको समयावधिभित्र आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो।

Esewa
Crest

कम्पनीको शेयर प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ रहेको छ । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहति आगामी १५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS