IME Life New

बर्ली होम एप्लायन्सेजको ६ नयाँ गिजर मोडेल सार्वजनिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गत वर्ष नेपालमा १७ एयर कूलर मोडेलको सफल Burly Home Appliances ले आफ्नो उत्पादन लाइनअप विस्तार गर्दै Elegance र Elecia सिरिजका ६ नयाँ Storage Water Geyser नेपाली बजारमा प्रस्तुत गरेको छ। अत्याधुनिक German Technology, आकर्षक डिजाइन र घरेलु सुरक्षालाई ध्यानमा राखेर तयार गरिएका यी मोडेलहरू अब नेपालमा उपलब्ध छन्।
नेपालमा बर्ली उत्पादनहरूको आधिकारिक इम्पोर्टर तथा सोल डिस्ट्रीब्युटर सिजी इलेक्ट्रोनिङकले नयाँ मोडेलहरूको बिक्री तथा वितरण औपचारिक रूपमा सुरु भएको जनाएको छ।

कम्पनीका प्रतिनिधिले भने, “नेपालमा एयर कूलरको सफलतापछि हामी अब गिजर श्रेणीमा प्रवेश गरेका छौँ। भ्भिनबलअभ र भ्भिअष्ब सिरिजका मोडेलहरू सुरक्षा, दीगो प्रदर्शन र मूल्यका दृष्टिले नेपाली परिवारका लागि उत्कृष्ट विकल्प बन्नेछन्।” नयाँ प्रस्तुत बर्ली गिजरले ग्राहकलाई वाटर ट्याङ मा ७ वर्ष, हिटिङ इलिमेन्टमा २ वर्ष र सम्पूर्ण प्रडक्टमा २ वर्षको उत्तम वारन्टी सुविधा प्रदान गर्छ र दुई सिरिज अन्तर्गत ६ मोडेलमा उपलब्ध छन्।

Crest

एलेगन्स सिरिज
आधुनिक डिजाइन, उच्च–गुणस्तर हीटिङ र भरपर्दो निर्माणसहितका तीन मोडेलहरू—Elegance 10 Ltr, Elegance 15 Ltr र Elegance 25 Ltr मा उपलब्ध छ।

यसका मुख्य विशेषताहरूस्
• Temperature Control Knob
• Shock & Water-Proof Design
• Energy Efficient Operation
• High Quality Heating Element
• Enamel-Coated Durable Water Tank
• German Technology Integrated

आकर्षक मिनिमलिस्ट डिजाइन
विश्वसनीय “Always at Home” अनुभव

एलेसिया सिरिज
प्रीमियम रंगहरूको विकल्पसहित, आधुनिक डिजिटल इन्डिकेटर र अत्याधुनिक सुरक्षा सुविधायुक्त तीन मोडेलहरू—Elecia 25 Black, Elecia 25 Golden र Elecia 15 Golden मा उपलब्ध छ।
यसका मुख्य विशेषताहरूस्

  • Temperature Control Knob
  • Shock & Water-Proof Body
  • High-Efficiency Heating Element
  • Energy Saving Performance
  • Enamel-Coated Water Tank
  • German Technology आधारित संरचना
  • आधुनिक बाथरूम डिजाइनसँग मिल्ने प्रिमियम फिनिस
  • युजर–फ्रेन्डली फ्रन्ट कन्ट्रोल

Burly Home Appliances बारे
द्यगचथि ज्यmभ ब्उउष्बिलअभक एक द्रुत–गति विस्तार भइरहेको अन्तर्राष्ट्रिय ब्रान्ड हो, जसले कूलिङ, हीटिङ, किचेन र होम–कम्फर्ट श्रेणीका उत्पादहरूमा आधुनिक, दीगो र ऊर्जा–दक्ष समाधान प्रदान गर्छ। German Technology  आधारित डिजाइन, प्रिमियम निर्माण र उपभोक्ता–मैत्री प्रदर्शनका कारण Burly दक्षिण एसियाली बजारमा छिट्टै लोकप्रिय बनेको छ। नेपाल द्यगचथि को लागि महत्वपूर्ण बजारका रूपमा स्थापित हुँदै आएको छ, जहाँ उत्पादनहरू CG Electronics मार्फत मात्र उपलब्ध छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS