IME Life New

लाभांश वितरण नगर्ने भिजन लुम्बिनी ऊर्जाको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। जसअनुसार शेयरधनीहरुले उक्त आर्थिक वर्षका लागि बोनस शेयर वा नगद लाभांश पाउने छैनन्।

Esewa
Crest

उक्त आर्थिक वर्षको आर्थिक विवरण स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS