IME Life New

प्रभु महालक्ष्मी लाइफको झन्डै ६ लाख कित्ता शेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा आफ्नो नाममा रहेको झन्डै ६ लाख कित्ता शेयर बेच्ने भएको छ।

एनआरएनले प्रभु महालक्ष्मी लाइफमा रहेको ५ लाख ९४ हजार कित्ता शेयर बेच्न राखेको हो। हाल यो शेयरमा प्रभु महालक्ष्मी लाइफका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

Esewa
Crest

शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको समय दिइएको छ। इच्छुक विद्यमान संस्थापक शेयरधनीले काठमाडौंको कमलादीस्थित प्रभु महालक्ष्मी लाइफको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा कानुनबमोजिम भइजाने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS