IME Life New

पाँच लाख रूपैयाँ भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार मन्त्री परिषद बैठकले पाँच लाख भन्दा बढी रकम नगदमा कारोबार गर्न नपाउने व्यवस्था लागू गर्ने निर्णय गरेको छ।

मन्त्री परिषदको आइतबार बसेको बैठकले पाँच लाखभन्दा माथिको कारोबार गर्दा बैंकिङ प्रणालीबाटै गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

Esewa
Crest

यसअघि १० लाख रूपैयाँभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने प्रावधान थियो।

नगद कारोबारको माध्यमबाट सम्पत्ती शुद्धिकरण भइरहेको निष्कर्ष निकाल्दै नेपाल सरकारले नगद कारोबारलाइ निरूत्साहित गर्ने उद्देश्य सहित नयाँ प्रावधान लागू गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS