IME Life New

झिनो अंकले घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार झिनो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ को विन्दुमा झरेको छ।

सामान्य अंकले घटेको बजारमा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक ०.९१ प्रतिशतले बढ्दा लगानी समूह सर्वाधिक ०.७३ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा १२४ कम्पनीको शेयरभाउ बढेको छ भने १२६ कम्पनीको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब पौने ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार युनाइटेड मोदी हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • युनाइटेड मोदी हाइड्रोपावरः २७ करोड १० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १५ करोड ३८ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः १४ करोड ६७ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १३ करोड ५४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ६९ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १० करोड ७३ लाख रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः १० करोड १९ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ८ करोड ११ लाख रुपैयाँ
  • आशा लघुवित्तः ७ करोड ७१ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ७ करोड ५६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS