IME Life New

चालु आर्थिक वर्षमा एफपीओ अनुमति पाउने पहिलो संस्था बन्यो विजय लघुवित्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्ष २०८२।८३ मा एफपीओ अनुमति पाउने पहिलो संस्था बनेको छ।

नेपाल धितोपत्र बोर्डले आज विजय लघुवित्तलाई एफपीओ जारी गर्न अनुमति दिएको हो। अब संस्थाले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँबराबरको एफपीओ ल्याउनेछ। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकितदरका कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गर्नेछ।

Esewa
Crest

विजय लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS