IME Life New

एकैदिन रु. ५ अर्बले बढ्यो निक्षेप, कर्जा वृद्धि कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुमा बुधबारसम्म ७५ खर्ब १९ अर्ब रुपैयाँ रहेको निक्षेप बिहीबारसम्म ७५ खर्ब २४ अर्ब रुपैयाँ पुगेको हो।

Esewa
Crest

त्यस्तै बुधबारसम्म कर्जा प्रवाह ५६ खर्ब ५१ अर्ब रुपैयाँ रहेकोमा बिहीबार ५६ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। एकैदिन कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेको छ।

बैंकहरुको औसत सीडी रेसियो घट्दै ७४.२९ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ७४.३० प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS