IME Life New

यो वर्ष पनि नेपाल फाइनान्सका शेयरधनीहरुको हात रित्तै, लाभांश नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सले यस वर्ष पनि शेयरधनीहरुलाई निराश बनाएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१।८२ का लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। आर्थिक वर्ष २०६७।६८ मा लाभांश वितरण गरेयता कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन।

Esewa
Crest

कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकबाट पेस गर्ने निर्णय पनि गरेको छ। राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभामार्फत वित्तीय विवरण अनुमोदन गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS