IME Life New

एकैदिन रु. ४ अर्बले थपियो निक्षेप, कति पुग्यो सीडी रेसियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ४ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार शनिबारसम्म ७५ खर्ब १५ अर्ब रुपैयाँ रहेको निक्षेप आइतबारसम्म बढेर ७५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो।

त्यस्तै शनिबारसम्म कर्जा प्रवाह ५६ खर्ब ४२ अर्ब रुपैयाँ रहेकोमा आइतबारसम्म बढेर ५६ खर्ब ४३ अर्ब रपैयाँ पुगेको हो। एकैदिनमा कर्जा प्रवाह १ अर्बले वृद्धि भएको छ।

Esewa
Crest

आइतबारसम्म वाणिज्य बैंकमा निक्षेप ६७ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ५० खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

सीडी रेसियो घट्दै ७४.२० प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ७४.२३ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS