IME Life New

ट्रम्प प्रशासनले यी १९ देशका नागरिकले पाएका ग्रीन कार्डको पुनः जाँच गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रम्प प्रशासनले १९ देशबाट अमेरिका आएका व्यक्तिका लागि जारी गरिएको ग्रीन कार्डको पुनः जाँच गरिने घोषणा गरेको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले ती १९ देशका नागरिकको ग्रीन कार्डको पूर्ण र कडाइका साथ पुनः जाँच गर्न निर्देशन दिएका छन्। वासिंगटन डीसीमा बुधबार दुई राष्ट्रिय गार्डमाथि गोली चलाएको आरोप एक अफगानी नागरिकमाथि लागेपछि ट्रम्प प्रशासनको यो घोषणा गवरेको छ। जसमा एक राष्ट्रिय गार्ड मारिएका थिए।

Esewa
Crest

संदिग्ध रहमानुल्लाह लकनवाल अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानहरुलाई विशेष आप्रवासन सुरक्षा प्रदान गर्ने कार्यक्रमअन्तर्गत २०२१ मा संयुक्त राज्य अमेरिका आएका थिए।

यी देशका नागरिकले पाएका ग्रीन कार्डको पुनः जाँच

  • अफगानिस्तान
  • क्युबा
  • हैटी
  • इरान
  • सोमालिया
  • भेनेजुएला
  • बर्मा
  • चाड
  • कंगो गणराज्य
  • इक्वेटोरियल गिनी
  • इरिट्रिया
  • लिबिया
  • सुडान
  • यमन
  • बुरुन्डी
  • लाओस
  • सियरा लियोन
  • तुर्कमेनिस्तान
  • टोगो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS