IME Life New

स्वावलम्बन लघुवित्तको सञ्चालकमा अधिकारी मनोनित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राजेन्द्र प्रसाद अधिकारी नियुक्त भएका छन् । यसअघि संस्थामा संस्थापक शेयरधनी नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सन्दिप बाबु पौडेलको स्थानमा बैंकका सहायक महाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी मनोनित भई आएका हुन् ।

1764214981963

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS