काठमाडौं । सरकारले एकैपटक ७७ जना नायब सुब्बाको सरुवा गरेको छ।
अर्थ मन्त्रालयको मंसिर ९ गतेको निर्णयअनुसार ती नायब सुब्बाको सुरुवा गरिएको हो।
मन्त्रालयले आफ्नो वेबसाइटमा राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीको सूची सार्वजनिक गरेको छ।
राजपत्र अनंकित सरुवा_dxsbgxu
















