IME Life New

नेप्सेमा थपियो २४ लाख १४ हजार कित्ता शेयर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा जोशी हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । आज कम्पनीको ६५ प्रतिशत हकप्रद शेयर वापत २४ लाख १४ हजार १ सय कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS