IME Life New

उन्नति सहकार्य लघुवित्तको १.८७ लाख बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको १ लाख ८७ हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिएको छ।

संस्थाले संस्थापक समूहको १ लाख ८७ हजार ३७१.०९ कित्ता शेयर सर्वसाधारणमा परिणत गरिएको हो। योसँगै संस्थामा संस्थापक शेयरधनीको शेयर स्वामित्व ६२.४१ प्रतिशत र सर्वसाधारणको ३७.५९ प्रतिशत कायम भएको छ।

Crest

अब संस्थामा संस्थापक शेयरधनीको १५ लाख ४० हजार ६८९.०६ कित्ता र सर्वसाधारण शेयरधनीको ९ लाख २७ हजार ९६८.३० कित्ता रहेको छ।

नेप्सेले सोहीबमोजिम शेयर अभिलेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS