IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन जीवन बीमा समूह सर्वाधिक २.५५ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूह ०.२७ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज २३७ कम्पनीको शेयरभाउ बढेको छ भने १८ कम्पनीको घटेको छ। यो दिन २ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा सवा ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ६५ करोड ६० लाख रुपैयाँ
  • पिपुल्स हाड्रोपावरः ३४ करोड ७८ लाख रुपैयाँ
  • राधी विद्युतः २१ करोड ९२ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १७ करोड १२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १५ करोड ४८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १४ करोड ९१ लाख रुपैयाँ
  • सहास ऊर्जाः १३ करोड ७१ लाख रुपैयाँ
  • सिनर्जी पावरः १२ करोड २५ लाख रुपैयाँ
  • नेपाल लाइफः ११ करोड ४१ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १० करोड ४७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS