काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडमा तीन जना सञ्चालक नियुक्त भएका छन् । बैंकको मंसिर ६ गते सम्पन्न भएको २०औं वार्षिक साधारणसभाबाट शम्भु प्रसाद श्रेष्ठ, बन्दना बैद्य र सुमित कुमार अग्रवाल सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीको यस साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकलाई आगामी चार वर्षको लागि चयन गरेको हो ।
1763873688735मितेरी डेभलपमेन्ट बैंकमा तीन सञ्चालक चयन

















