IME Life New

पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आरम्भ चौतारी लघुवित्तको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले पाँच वर्ष पुरानो नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई लाभांश बुझिलिन आग्रह गरेको छ । यस संस्थाका शेयरधनीको लागी साधारणसभाबाट पारित भए बमोजिम नगद लाभांश वितरण भएको पाँच वर्षको अवधि समाप्त भइसक्दा समेत सम्बन्धित शेयरधनीले नगद लाभांश बुझिलिन बाँकी रहेको हुँदा यस कम्पनीको वेभसाइटमा उल्लेखित विवरणको आधारमा परिचयपत्र सहित बुझिलिन आग्रह गरेको हो ।

यो सूचना प्रकाशित भएको मितिले एक महिना भित्र यस कम्पनीको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड नक्साल, काठमाण्डौमा सम्पर्क राखी उक्त बाँकी नगद लाभाश बुझिलिन अनुरोध गरेको छ । सो अवधि भित्र समेत सम्बन्धित शेयरधनी महानुभावहरूको दावी प्रस्तुत हुन नआएमा वा बुझिलिन बाँकी रकम कम्पनी ऐन तथा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि, २०७३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा दाखिला गरिने जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS