IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह बढेका छन्। आज विकास बैंक समूह सर्वाधिक १.२५ प्रतिशतले उकालो लागेको छ।

Esewa
Crest

आज बजारमा २०७ कम्पनीको शेयरभाउ बढेको छ भने ४४ वटाको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा ४ अर्ब १० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सहास ऊर्जाको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सहास ऊर्जाः २२ करोड ९१ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १५ करोड ६८ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १३ करोड ३१ लाख रुपैयाँ
  • सिनर्जी पावरः ९ करोड ९३ लाख रुपैयाँ
  • निफ्राः ९ करोड ९१ लाख रुपैयाँ
  • राधी विद्युतः ९ करोड ७२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ६८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९ करोड २० लाख रुपैयाँ
  • बुटवल पावरः ९ करोड १२ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः ८ करोड १८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS