IME Life New

मातृभूमि लघुवित्तमा कामु सीईओको जिम्मेवारी बटालालाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले आफ्नो पदबाट राजिनामा दिएका छन्। शर्माले गत कात्तिक ३० गते दिएको राजिनामा संस्थाको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। बैठकले शर्माको राजिनामा आज मंसिर २ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो

संस्थाको सोही बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बखत बहादुर बटालालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृको जिम्मेवारी दिएको छ। कम्पनी सचिवको जिम्मेवारी पनि बटालालाई नै दिइएको छ ।

Esewa
Crest
1763442783719 1763442735867

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS