IME Life New

संवेदनशील विवरणको प्रयोगमा उच्च सतर्कता अपनाउन राष्ट्र बैंकको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले संवेदनशील कागजात र विवरणको प्रयोगमा उच्च सतर्कता अपनाउन सबैलाई सुझाव दिएको छ।

केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। राहदानी, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, अन्य कुनै परिचयपत्र, क्रेडिट कार्ड, डेबिट कार्ड (एटीएम कार्ड)जस्ता आफ्ना निजी तथा संवेदनशील कागजात एवं विवरण जोकोहीलाई तस्बिर खिचेर पठाउने, सामाजिक सञ्जालमा अपलोड गर्ने, ई–मेल गर्ने तथा त्यस्ता कागजातको फोटोकपी दिनेजस्ता कार्यले संवेदनशील तथा व्यक्तिगत सूचना साइबर अपराध र वित्तीय ठगी गर्ने गिरोहसम्म पुग्न सक्ने राष्ट्र बैंकले चेतावनी दिएको छ।

Esewa
Crest

त्यसैले वित्तीय अपराधको सिकार पनि सक्ने भएकोले त्यस्ता विवरणको प्रयोगमा उच्च सतर्कता अपनाउन राष्ट्र बैंकले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS