IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा सोमबार सुधार आएको छ। नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। यो दिन विकास बैंक समूह सर्वाधिक १.५० प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक ०.४९ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

आज बजारमा १६७ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन ७६ कम्पनीको शेयरभाउ घटेको छ भने १३ वटाको स्थिर रहेको छ।

बजारमा आज करिब ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सहास ऊर्जाको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सहास ऊर्जाः १८ करोड रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड ५९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १६ करोड ३० लाख रुपैयाँ
  • राधी विद्युतः १५ करोड ४१ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १३ करोड १८ लाख रुपैयाँ
  • बुटवल पावरः ११ करोड २५ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १० करोड ८ लाख रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः ९ करोड ८० लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ८ करोड ९७ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः ८ करोड २९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS