IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ५.१५ प्रतिशतले घटेर २५४०.५७ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। आज अन्य समूह सर्वाधिक ०.७२ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.८७ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ७४ कम्पनीको शेयरभाउ बढेको छ। १६८ कम्पनीको शेयरभाउ घट्दा १४ वटाको स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एसबीएल डिबेन्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एसबीएल डिबेन्चर–८९ः २८ करोड ९० लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २१ करोड ३५ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः २० करोड ८४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड २२ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १६ करोड ६२ लाख रुपैयाँ
  • सहास ऊर्जाः १३ करोड ६८ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १३ करोड १८ लाख रुपैयाँ
  • नबिल डिबेन्चर–८५ः ११ करोड २६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९ करोड ६७ लाख रुपैयाँ
  • राधी विद्युतः ८ करोड १६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS