IME Life New

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ९९ करोड ५१ लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशतले हुने २४ करोड ८७ लाख ७५ हजार रुपैयाँबराबरको बोनस शेयर र १५ प्रतिशतले हुन आउने ७४ करोड ६३ लाख २५ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

Esewa
Crest

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS