IME Life New

चाँदीको भाउले नयाँ रेकर्ड बनाउँदा सुन तोलामै ५ हजार ९ सयले बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ९ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ भने सामान्य बढेको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३३ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ७५ सय रुपैयाँमा किनबेच भएको थियो।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS