IME Life New

कुमारी बैंकले शेयरधनीलाई बनायो निराश, लाभांश नबाँड्ने निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश वितरण नगर्ने भएको छ।

बैंक सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै कुमारी बैंकको शेयरधनीहरुले कुनै पनि प्रकारका लाभांश नपाउने भएका छन्।

Esewa
Crest

बैंकले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने र केन्द्रीय बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा पेस गरी अनुमोदन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS