IME Life New

घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटा समूह बढेको छ भने बाँकी १२ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह ०.२३ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक २.३५ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ४९ कम्पनीको शेयरभाउ बढ्दा १९८ कम्पनीको घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब ८४ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४० करोड ३४ लाख रुपैयाँ
  • राधी विद्युतः २२ करोड १४ लाख रुपैयाँ
  • साहास ऊर्जाः १४ करोड १ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १३ करोड ५५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ७ करोड ८८ लाख रुपैयाँ
  • बुटवल पावरः ७ करोड ८६ लाख रुपैयाँ
  • विन्ध्यावासिनी हाइड्रोपावरः ७ करोड ६५ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ७ करोड ३९ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ६ करोड ७९ लाख रुपैयाँ
  • माबिलुङ इनर्जीः ६ करोड ६० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS