IME Life New

दुई स्टक डिलर र ९० ब्रोकरको सदस्यता नवीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई स्टक डिलर र ९० वटा ब्रोकर कम्पनीको सदस्यता नवीकरण भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्टक डिलर र ब्रोकरहरुको चालु आर्थिक वर्ष २०८२।८३ का लागि सदस्यता नवीकरण भएको जानकारी गराएको हो।

Esewa
Crest

ती सबैको सदस्यता असोज मसान्तसम्म नवीकरण भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS