काठमाडौं । आज नेप्से परिसुचक ४ दशलमव १५ अंकले घटेर २,५६१ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै दरमखोला हाइड्रोपावर, बुङगल हाइड्रो र सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । माबिलुङ इनर्जीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।


















