IME Life New

राताम्मे बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूह रहेका सबै १३ समूह राताम्मे भएका छन्। यो दिन वित्त समूह सर्वाधिक २.९१ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा २८ कम्पनीको शेयरभाउ बढ्दा २२२ वटा घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ९० करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएक १० कम्पनी

  • युनियन हाइड्रोपावरः २७ करोड ७६ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २३ करोड ५३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड ८९ लाख रुपैयाँ
  • राधी विद्युतः २१ करोड ६९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २१ करोड ४ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः १५ करोड ३७ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १४ करोड ९१ लाख रुपैयाँ
  • बुटवल पावरः १३ करोड ६८ लाख रुपैयाँ
  • पिपुल्स पावरः ११ करोड २९ लाख रुपैयाँ
  • नबिल डिबेन्चरः १० करोड ८० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS