IME Life New

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको कात्तिक २१ गते अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश –करसहित) रहेका छन्।

Crest

बैंकको हालको चुक्तापुँजी ४ अर्ब ८७ करोड ५७ लाख १ हजार ६७९.५४ रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ६६ करोड ८५ लाख ५ हजार ४८४.६८ रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS