IME Life New

अपडेटः त्रिभूवन विमानस्थलको सेवा पुनः शुरू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धावनमार्गमा जडित सुरक्षा बत्तीमा देखिएको प्राविधिक गडबडीका कारण शनिबार साँझ देखि बन्द रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा राति करिब चार घण्टापछि ९ः३५ बजेदेखि पुनः खुलेको छ।

विद्युत् सर्टका कारण धावन मार्ग छेउको सुरक्षा संकेत बत्तीहरू बिग्रिएर साँझ ५ः३५ बजेपछि सम्पूर्ण उडान बन्द भएको थियो।

Esewa
Crest

विमानस्थल पुनः सञ्चालनमा आएपछि राति देखि नै क्रमशः आन्तरिक र अन्तर्राष्ट्रय उडान शुरू भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS