IME Life New

कात्तिक २० गतेः बढ्यो सुन चाँदीको भाउ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ३७ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३ हजार १० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २९ सय ९० सय रुपैयाँमा किनबेच भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS