IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७.४२ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा समूह घटेको छ। यो दिन वित्त समूह सर्वाधिक ३.४१ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूहमा सर्वाधिक ०.४५ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा १४९ वटा कम्पनीको शेयरभाउ बढेको छ भने ९० वटाको घटेको छ। आज १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • युनियन हाइड्रोपावरः ३८ करोड ६१ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ३२ करोड ७० लाख रुपैयाँ
  • राधी विद्युतः ३१ करोड ५७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड ३६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १५ करोड ४३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १० करोड ८६ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १० करोड ८२ लाख रुपैयाँ
  • सिनर्जी पावरः १० करोड ३९ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः ९ करोड ८४ लाख रुपैयाँ
  • बुटवल पावरः ९ करोड १८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS