IME Life New

स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज एक सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधिबमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको हो। यसका लागि उद्यमीहरुले कार्यविधिको दफा ४ अनुसार योग्यता पूरा गरेको हुनुपर्छ। आवेदक सम्बन्धित क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका हुनुपर्ने व्यवस्था छ।

Esewa
Crest

इच्छुक उद्यमीले २१ दिनभित्र परियोजना प्रस्ताव पेस गरिसक्नुपर्नेछ। परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार गरी अनलाइनमार्फत पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS