IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै १३ वटा समूह घटेका छन्। यो दिन वित्त समूहमा सर्वाधिक २.२१ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा ३३ कम्पनीको शेयरभाउ बढ्दा २१३ कम्पनीको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः २७ करोड रुपैयाँ
  • राधी विद्युतः २२ करोड ४६ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १८ करोड ७६ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः १८ करोड ४५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १८ करोड २८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १६ करोड ६४ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः १५ करोड ३१ लाख रुपैयाँ
  • इस्टर्न हाइड्रोपावरः १३ करोड ८२ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १३ करोड २३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १३ करोड ६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS