IME Life New

नेप्से ८ अंकले घटेको दिन ३ वटा ब्रोकरबाट खरिद धेरै (फ्लोरसिट सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कात्तिक १७ गते आज नेप्से परिसूचक २६२२.८९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ८.२४ अंकले घटेको छ। ६ अर्ब ५ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

त्यस्तै, ब्रोकर नम्बर ५८ बाट ८४ करोड ३६ लाखको कारोबार भएको छ जसमा ४४ करोड ५८ लाखको खरिद भएको छ भने ३९ करोड ७८ लाखको विक्री भएको छ ।

Esewa
Crest

दोस्रोमा ब्रोकर नम्बर ३४ बाट २७ करोड १६ लाखको खरिद भएको छ भने २० करोड ९१ लाखको विक्री भएको छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ वटा ब्रोकरले खरिद धेरै गरेका छन् भने २ वटा ब्रोकरले विक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS