IME Life New

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।बैंकको कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कुल १० दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि समेत गरी ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

Esewa
Crest
1762144803286

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS