IME Life New

नेप्सेमा थपियो साढे ३१ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ३१ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा आज पिपुल्स पावरको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको हो। जसअनुसार कम्पनीको ३१ लाख ६३ हजार कित्ता शेयर नेप्सेमा थपिएको छ।

Esewa
Crest

अब यो शेयर आइतबारबाट कारोबार गर्न मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS