IME Life New

बन्चरेडाँडामा फोहोर बिसर्जन गर्न अवरोध, घरमै सुरक्षित तबरले राख्न महानगरको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले घर फोहोरमैल घरमै सुरक्षित तबर राख्न आग्रह गरेको छ।

महानगरले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। काठमाडौं उपत्यकाको फोहोरमैला अन्तिम बिसर्जन स्थल बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोन बिसर्जनमा अवरोध भएको महानगरले जनाएको छ।

Esewa
Crest

यो अवस्थामा घरबाट निष्कासन हुने फोहोरमैला घर वा कम्पाउन्डमा सुरक्षित तबरले राख्न महानगरले आग्रह गरेको छ। जथाभावी सडक वा सार्वजनिक स्थलमा नफाल्न पनि महानगरले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS