IME Life New

हिमालयन बैंकको १ लाख १९ हजार बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकको १ लाख १९ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख १९ हजार ९९७ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

Esewa
Crest

इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

यसअघि बैंकले यो शेयर आफ्ना संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो। तर, तोकिएको ३५ दिन कुनै पनि संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि इच्छुक देखिएनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS