IME Life New

३४ अंकले बढेको बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ३४ दशमलव २२ अंकले बढेर २,६०० को विन्दुमा कायम भएको छ । आज २१६ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानीकर्ताले पनि ९ प्रतिशतकै दरले कमाएका छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS